अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
barnanmedia.com · Sun Jun 21 12:18:38 GMT 2026

त्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)