यसरी हुँदैछ वसन्तपुरमा इन्द्र जात्राको तयारी [तस्वीरहरू]
nepalviews.com · Sun Sep 13 11:40:01 GMT 2026

काठमाडौं । ऐतिहासिक वसन्तपुर क्षेत्रमा इन्द्र जात्रालाई लक्षित गर्दै तयारी सुरु भएको छ ।
जात्राका लागि आवश्यक व्यवस्थापन, सजावट तथा सांस्कृतिक गतिविधिहरूलाई व्यवस्थित बनाउने काम तीव्र पारिएको छ । जात्रा नजिकिँदै जाँदा वसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने स्थानीयवासी तथा सर्वसाधारणमा उत्साह थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)