कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनका लागि तोक्यो निर्वाचन समिति संयोजक
ratopati.com · Sun Sep 13 11:43:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेल (सङ्खुवासभा) लाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)