मध्यपूर्वमा तनाव बढ्दा साउदीको सुरक्षा चुनौती गहिरिँदै
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। इरान र उसका क्षेत्रीय सहयोगीहरूको सैन्य गतिविधिले साउदी अरबको ऊर्जा पूर्वाधार, आपूर्ति शृङ्खला र राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको छ।
इराकस्थित मिलिसियाको ड्रोन आक्रमणबाट प्रमुख तेल पाइपलाइन बन्द हुनु, हर्मुज र बाब अल–मन्देब जलडमरूमध्यमा देखिएका समुद्री सुरक्षा जोखिम तथा हुथीहरूको गतिविधिले विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा गहिरो अनिश्चितता सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)