रसुवा–भोटेकोशी बाढीबाट २ खर्ब ७४ अर्बको भौतिक क्षति
newsofnepal.com · Sun Sep 13 11:41:15 GMT 2026

काठमाडौं ।
रसुवा–भोटेकोशी बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययनले देखाएको छ। बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)