रसुवागढी नाका बन्द भएपछि कोरलाबाट ७४७ विद्युतीय गाडी भित्रिए
bishowkhabar.com · Sun Sep 13 11:44:21 GMT 2026

काटमाठौं– रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट विद्युतीय सवारीसाधन भित्रिने क्रम बढेको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० गतेदेखि हालसम्म ७४७ वटा विद्युतीय गाडी कोरला नाका हुँदै नेपाल भित्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)