हानि–नोक्सानी कोषका लागि गरेको प्रतिबद्धता पूरा गर्न गुटेरेसको आग्रह
ratopati.com · Sun Sep 13 11:45:03 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन, युद्ध र एआईको असमान विकासले विश्वलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।
भारतमा जारी ब्रिक्स शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै महासचिव गुटेरेसले बढ्दो तापक्रम, हिमताल पग्लिने क्रम, भीषण डढेलो र विनाशकारी बाढीलाई आगामी संकटका पूर्वसंकेतका रूपमा प्रस्तुत गरे। उनले ठूलो एल निन्यो घटनाले जलवायुजन्य जोखिमलाई थप गम्भीर बनाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)