कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक एकतर्फी खुल्यो, ग्यास बुलेट र ट्रक मुग्लिनतर्फ
clickmandu.com · Sun Sep 13 11:46:07 GMT 2026

काठमाडौं । कृष्णभिरमा गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलाउनका लागि परीक्षण गरिएको छ।
भोटोकोशी बाढीका कारण नदीले कटान गरेपछि कृष्णभिरको सडक निर्माण गरेर सडक बन्द भएको १० दिनपछि एकतर्फी रुपमा सवारी चलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)