१३ लाख ७५ हजार रुपैयाँसहित ठमेलबाट एक जना पक्राउ
lokaantar.com

काठमाडौंको ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरी देउराली गाउँपालिका ३ घर भएका २० वर्षीय युवराज घताने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)