महाधिवेशनका लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक
onlinekhabar.com · Sun Sep 13 11:51:58 GMT 2026

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ ।
देउवा पक्षले निर्धारण मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तय गरेको छ । महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)