त्रिभुवन राजपथको कहालीलाग्दो अवस्था– १० किलोमिटरसम्म जाम, चर्किए ऐतिहासिक पुल
lokaantar.com

एउटा गाडी घुम्तीमा अड्किन्छ । त्यसको पछाडि सयौँ गाडीको लाइन लाग्छ । रातभरि जाम खुल्दैन । चालक र यात्रु खाना नखाई बस्न बाध्य हुन्छन् ।
घण्टौँ होइन, दिनसम्म बाटोमै अड्किन्छन् । यो कुनै सामान्य ट्राफिक जामको दृश्य होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)