मन बिनाको धन–२’को काठमाडौं छायांकन सकियो, अब मुस्ताङमा सुटिङ
sutranews.com · Sun Sep 13 11:55:59 GMT 2026

काठमाडौं, भदौ २८ गते । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र मन बिनाको धन२को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेदेखि गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)