शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
khabarhub.com · Sun Sep 13 12:00:33 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।
जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)