धाप ड्याममा छैन क्षति, सडकमुनि पहिरो गएपछि पानी घटाएर गरिँदै मर्मत
setopati.com · Sun Sep 13 12:02:36 GMT 2026

काठमाडौंको शिरमा निर्माण गरिएको धाप ड्यामको सिन्धुपाल्चोकतर्फको सडकमुनि पहिरो गएपछि ड्यामको अवस्थाबारे चासो उत्पन्न भएको छ।
लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको हो। अहिलेसम्म ड्यामको संरचनामा कुनै क्षति पुगेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)