तस्वीरमा हेर्नुस्, बर्खाको रुप्से झरना
lokaantar.com

मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पर्छ– रुप्से झरना । अजङ्गको पहाडबाट झर्ने झरनाले बेनी–जोमसोम सडकमा यात्रा गर्ने जोकोहीलाई आकर्षित गर्छ । जति हतार भए पनि यात्रु एकैछिन रोकिएर झरना अवलोकन गर्छन् । सम्झना स्वरूप तस्वीर र भिडियो आफ्नो मोबाइलमा कैद गर्छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने झरना बाह्रै महिना उत्तिकै आकर्षक देखिन्छ । हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न मुस्ताङ पुग्ने पर्यटकका लागि यो झरना घण्टौँ भुल्ने माध्यम बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)