अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ : अध्यक्ष ओली
barnanmedia.com · Sun Sep 13 11:57:44 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)