कृष्णभीरमा 'ट्रायल'को रूपमा एकतर्फी खुलाइयो सडक
baahrakhari.com · Sun Sep 13 12:03:31 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । गएको भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा १४ गते सडक भासिएको थियो ।
त्यसयता पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्दछ । जसको कारण काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नुको साथै ग्यासको अभाव भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)