नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा झलनाथ खनालकाे जाेड
ratopati.com · Sun Sep 13 12:06:46 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुई दिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)