भीमफेदी–कोगटे–इपा सडकमा 'रुट परमिट' अनिवार्य
gorkhapatraonline.com · Sun Sep 13 12:05:30 GMT 2026

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भैंसे–भीमफेदी–फर्पिङ–काठमाडौँ सडकको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक खण्डमा 'रुट परमिट' अनिवार्य गरिएको छ ।
भैंसे–भीमफेदी–फर्पिङ–काठमाडौँ सडकको भीमफेदी–कुलेखानी हेभीचौर सडक खण्डमा सवारी चाप अत्यधिक भएपछि उक्त खण्डको विकल्पमा हालै भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक खण्ड सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)