दमनकारी र अत्याचारी शासकको अन्त्य हुन्छ : ओली
himalpress.com · Sun Sep 13 12:09:18 GMT 2026

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्।
नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको वताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)