अमेरिकातर्फ संकेत गर्दै सीले भने - ‘शक्तिशालीले जे गर्छ, त्यही सही हुन्छ’ भन्ने तर्क त्याग्नुपर्थ्यो
nepalviews.com · Sun Sep 13 12:08:31 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको रक्षा गर्न तथा कृत्रिम बुद्धिमत्ता, व्यापार, डिजिटल उद्योग, उत्पादन र विज्ञान–प्रविधिलगायतका क्षेत्रमा सहकार्य सुदृढ गर्न ग्लोबल साउथका देशहरूलाई संयुक्त रूपमा अघि बढ्न आह्वान गरेका छन् ।
आइतबार १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले चीनले आफ्नो अर्थतन्त्रलाई थप खुला बनाउँदै जाने र आफ्नो विकासका अवसर अन्य देशसँग बाँड्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)