कस्तो छ ओस्कार अवार्डमा पठाइएको ‘तिनीहरू’ ?
nepalpress.com · Sun Sep 13 12:07:39 GMT 2026

७९ औँ कान फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’मा औपचारिक रूपमा छनोट भएर सोही खण्डको ‘जुरी पुरस्कार’ जितेको ‘इलेफेन्टस् इन द फग’ (तिनीहरू) नेपालबाट ९९ औँ ओस्कर अवार्डका लागि सिफारिस भएको छ ।
अन्तर्राष्ट्रिय फेस्टिभल घुमेर आएको यो फिल्म अहिले नेपालका हलहरूमा दोस्रो सातामा प्रदर्शनरत छ । प्रधानमन्त्री बालेन्द्र शाहले पनि ‘तिनीहरू’लाई ९९ औँ ओस्करमा छनोट भएकोमा बधाई दिएका छन् भने दोस्रो सातामा हलमा लागिरहेकाले हेर्नलाई आग्रह समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)