कृष्णभीरमा सडकको नयाँ ट्र्याकमा ग्राभेल बिछ्याउन सुरु
bishowkhabar.com · Sun Sep 13 12:06:49 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा निर्माण गरिएको नयाँ सडकको ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउन थालिएको छ ।
त्रिशूली नदीको बाढीले भदौ १४ गते सडकको फेद कटान गरी सडक भासिएपछि सँगैको पहाड काटेर नयाँ ट्र्याक निर्माण भइरहेको हो। नयाँ ट्र्याकमा सडक फराकिलो बनाउने, सतह मिलाउनेसँगै ग्राभेल बिछ्याउने काम सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)