बाढीमा बेपत्ता बाणगंगाका बालकको शव भारतमा फेला
ekantipur.com · Sun Sep 13 12:14:08 GMT 2026

बाढीमा बेपत्ता बाणगंगाका बालकको शव भारतमा फेला
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार १० वर्षीय बालक बुद्ध लामाको शव नेपाल–भारत सीमाबाट करिब २ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)