कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो
lokaantar.com

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाडौं–चितवनतर्फ एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन पास गराइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)