सरकारसँग निकट देखिएका धार्मिक गुरु श्रीनिवास सत्तारुढकै सांसदसँग किन आक्रोशित ?
nagariknews.nagariknetwork.com · Sun Sep 13 12:11:29 GMT 2026

धर्म गुरु आचार्य श्रीनिवासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह र प्रमुख सचेतक क्रान्तिशिखा धितालप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै उनले संसदमा आफूमाथि प्रश्न उठाएका सांसद सिंह र धितालको टिप्पणी गरेका हुन्। आचार्य श्रीनिवासले सांसद अमरेशकुमार सिंहले रास्वपा र वर्तमान सरकारलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)