सिरहाको बरियारपट्टीमा बम फेला
nepalpress.com · Sun Sep 13 12:21:13 GMT 2026

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका-३ नवटोलीमा पुरानो माटोमा पुरिएको अवस्थामा सकेट बम फेला परेको छ ।
स्थानीयले बमजस्तो वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)