रेवान पोखरा अध्यक्षमा गौतम
rajdhanidaily.com · Sun Sep 13 12:31:22 GMT 2026

पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन् ।
शनिबार संस्थाको ३२ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । पोखराको चर्चित टेम्पल ट्रिका संचालक गौतम मेड फाइभ, क्याफे कन्सर्टका पनि संचालक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)