रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्यो, ओमानमा अर्को संवादको तयारी
khabarhub.com · Sun Sep 13 12:33:24 GMT 2026

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले निरन्तर कूटनीतिक सक्रिया देखाएको छ ।
अमेरिका र इजरायली आक्रमणको डटेर प्रतिरोध गरेको इरानले आइतबार आफ्ना सहयोगी देशहरू रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूसँग वार्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)