पहिरोले आउजाउ ठप्प हुँदा यात्रु अलपत्र
ekantipur.com · Sun Sep 13 12:30:25 GMT 2026

पहिरोले आउजाउ ठप्प हुँदा यात्रु अलपत्र
पहिरोका कारण पाँचथर सदरमुकाम फिदिमबाट नांगीन, सिदिन, प्राङबुङ हुँदै भारतसँगको सीमावर्ती सन्दकपुर–चारराते क्षेत्रसम्म आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)