मोरङ उद्योग व्यापार संघमा नयाँ नेतृत्व निर्विरोध चयन
setopati.com · Sun Sep 13 12:39:00 GMT 2026

निजी क्षेत्रकै सबैभन्दा पुरानो मध्येको एक मानिने संस्था मोरङ उद्योग व्यापार संघमा आइतबार नयाँ नेतृत्व निर्विरोध चयन भएको छ।
अनिलकुमार साहलाई संघले अध्यक्ष चयन गरेको छ। साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको संघले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)