पाँचथरका १४ विद्यालयमा ‘सार्थक बाल सिकाइ’ प्रभावकारी
gorkhapatraonline.com · Sun Sep 13 12:44:12 GMT 2026

पाँचथरको फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रभावकारी भएको छ ।
तीन वर्षदेखि सञ्चालित कार्यक्रमले बालकक्षाको सिकाइ वातावरण सुधारसँगै बालबालिकाको सिकाइ, सहभागिता, व्यवहार र सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको सहभागी, शिक्षक र अभिभावकले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)