स्कुटरको डिकी ताक्ने अनौठो चोर : कानमा मोबाइल, हातले लाखौँ गायब !
lokaantar.com

गाउँबाट खसी–बाख्रा ल्याएर काठमाडौंमा बेच्ने गरेका एक व्यक्ति पैसा सकिएपछि स्कुटरको डिकी फोडेर चोरी गर्ने धन्दामा लागेको तथ्य प्रहरी अनुसन्धानले बाहिर आएको छ ।
पार्किङ गरेको स्कुटर देख्नै नहुने र मौका पर्नासाथ चाबी हालेर डिकी खोली चोरी गर्ने गरेको आरोपमा मोरङको मिक्लाजुङका ५४ वर्षीय कृष्ण भन्ने सोवित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)