चितवनमा फेला परेका २३३ शव मध्ये चार जनाको मात्रै सनाखत, अस्पतालमा नअटेपछि ७७ वटा शव वाणिज्य संघमा
barnanmedia.com · Fri Aug 28 22:52:22 GMT 2026

चितवनस्थित नरायणनी नदीमा फेला परेका २३३ वटा शव मध्ये चार जनाको मात्रै सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले सनाखत भएका मध्ये तीनवटा शव आफन्तले बुझेको बताए। एक जनाको भने सनाखत भए पनि आफन्त विदेशमा रहेकाले शव बुझेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)