अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Sep 13 12:51:46 GMT 2026

तनहुँको भीमाद नगरपालिका-२ टेक्रेमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका ४२ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। रासस
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)