सेनाद्वारा ४ हजार १५७ जनाको हवाई उद्धार, कुन सुरुङमा कसरी हुँदैछ खोजी कार्य ?
kendrabindu.com · Sun Sep 13 13:04:37 GMT 2026

काठमाडौं । बाढी प्रभावित विभिन्न क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायद्वारा खोज, उद्धार र राहत वितरण कार्य तीव्र पारिएको छ।
नेपाली सेनाले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरणअनुसार आज साँझ १८:३० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट हवाई साधनमार्फत जम्मा ४,१५७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ३,८७४ जना स्वदेशी र २,८३ जना विदेशी नागरिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)