पौने १४ लाख बोकेर स्कुटरमा ठमेल पुगेका थिए हुण्डी कारोबारी
janaaastha.com

स्रोत नखुलेको पौने १४ लाख रुपैयाँ बोकेर स्कुटरमा ठमेल पुगेका एक युवक हुण्डी कारोबारसम्बन्धी कसुरमा पक्राउ परेका छन्। हिजो दिउँसो साढे ३ बजे काठमाडौंको ठमेलस्थित सञ्चयकोष भवन अगाडि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले स्कुटर चेकजाँच गर्ने क्रममा उनको साथबाट ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)