प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवन उद्घाटन
nagariknews.nagariknetwork.com · Sun Sep 13 13:06:40 GMT 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवनको आइतबार उद्घाटन गरेका छन्।
भवन निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्दै कार्कीले सहयोगले प्रहरी र समुदायबिचको सम्बन्ध थप बलियो बनाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)