बैतडीमा भिरबाट लडेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु
kendrabindu.com · Sun Sep 13 13:15:43 GMT 2026

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ।
सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)