अर्थ समाचार : विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर, पुन:निर्माणका लागि आठ खर्ब कसरी जुट्ला ? र कृष्णभीरको कच्ची ट्र्याकबाट गुड्यो गाडी
khabarhub.com · Sun Sep 13 13:16:32 GMT 2026

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?
भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै अकल्पनीय जनधनको क्षति पुर्यायो । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीले पुनःनिर्माण गर्नुपर्ने गरी भौतिक क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)