जेनजी प्रदर्शनको मुखैमा एनसेलको लगानी
janaaastha.com

गत वर्ष भदौ २३ र २४ को जेन–जी प्रदर्शन तथा विध्वंश,तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले सामाजिक सञ्जालको नियमनका लागि गरेको प्रारम्भिक प्रतिबन्धको विरोध,त्यसअघि २ वर्षदेखि अमेरिकी दूतावासले सञ्चालन गर्दै आएका कन्टेन्ट क्रियटर्स मेलाको अनौठो संयोग सोही बेला भएको एनसेलकी एउटी महिला कर्मचारीको बर्खास्तगीमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)