छनोटको संघारमा देउवा पुस्ता : गगन–विश्वप्रकाशको शेखी झार्ने कि कांग्रेसको भविष्य जोगाउने ?
nepalviews.com · Sun Sep 13 13:19:23 GMT 2026

देशको सबैभन्दा ‘ठूलो–पुरानो लोकतान्त्रिक दल’ मानिएको नेपाली कांग्रेसका दुई खेमा फरक-फरक १५ औं महाधिवेशनको संघारमा छन् । एउटै पार्टीको भिन्नभिन्नै महाधिवेशनको अर्थ विभाजनलाई वैधता दिनु हो ।
विशेष महाधिवेशनयता संस्थापनपक्ष मानिएको गगन–विश्वप्रकाश समूहले १५ औं महाधिवेशन असोज १६–१९ काठमाडौंमा तोकेको छ । उता १४ औं महाधिवेशनका सभापति शेरबहादुर देउवापक्षले बीपी पुत्र डा. शशांक कोइरालालाई सारथी बनाएर मंसिर २१, २२ र २३ गते १५ औं महाधिवेशन गर्ने कार्यतालिका जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)