बाढीपीडितका लागि धनकुटाबाट एक करोड १६ लाख जुट्यो
gorkhapatraonline.com · Sun Sep 13 13:27:13 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा एक करोड १६ लाख ४८ हजार ६२७ रुपियाँ रकम सङ्कलन भएको छ । धनकुटका विभिन्न स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय र स्थानीयवासीबाट रकम सङ्कलन भएको हो ।
महालक्ष्मी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ४१ लाख ४८ हजार २२९ रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)