टीभीएस नेपालद्वारा दशैंलक्षित ‘गोल्डेन की’ योजना सार्वजनिक, पक्का उपहारदेखि ५ वर्षसम्म फ्रि सर्भिसको अवसर
kendrabindu.com · Sun Sep 13 13:26:59 GMT 2026

काठमाडौं । नेपालको महान चाड बडादसैंको अवसरमा टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले रोमाञ्चक उपभोक्ता योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ।
चाडपर्वको बेला ग्राहकहरूको खुसीलाई अझ बढाउन ल्याइएको यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले पक्का उपहारस्वरूप तीनवटा आकर्षक अफरमध्ये एक प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)