राप्रपा काठमाडौं अध्यक्षमा लिङ्देननिकट दीपक केसी निर्वाचित
setopati.com · Sun Sep 13 13:29:00 GMT 2026

राप्रपा काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केसी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन्। आज काठमाडौंमा अधिवेशन थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)