मधेसका विद्यार्थी र शिक्षाकर्मीको सुझावलाई प्राथमिकता दिन्छौँ : मन्त्री पोखरेल
kendrabindu.com · Sun Sep 13 13:39:39 GMT 2026

सप्तरी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा काम गर्ने बताएका छन्।
सुझाव संकलनका लागि राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय पुगेका मन्त्री पोखरेलले मधेसका विभिन्न जिल्लाका विद्यालयमा स्थलगत निरीक्षण गरी समस्या र सुझाव बुझ्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)