राप्रपाको काठमाडौँ अध्यक्षमा लिङ्देननिकट दीपक केसी विजयी
nepalpress.com · Sun Sep 13 13:43:06 GMT 2026

काठमाडौँ । देशको राजधानी रहेको काठमाडौँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)