'हिम सुनामी'पछि अब स्याफ्रुबेसी सम्झनामा मात्रै
ekantipur.com · Sun Sep 13 13:43:29 GMT 2026

'हिम सुनामी'पछि अब स्याफ्रुबेसी सम्झनामा मात्रै
हामी दिन आउँछौं र दिनु राम्रो कुरा हो, एउटा उदात्त मानवीय भावना हो। तर, हामी समूह-समूहमा आएर, उनीहरूलाई वास्तवमा के चाहिएको हो नसोधीकनै दिन मात्र थाल्छौं। यसले पाउने व्यक्तिलाई कस्तो असर पर्छ, त्यो हामीलाई थाहै हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)