आसिफको शतकमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य
ukeraa.com
१ दिन अघि
काठमाडौं : ओपनर आसिफ शेखको उत्कृष्ट शतकीय इनिङ्स र गुलशन झाको विष्फोटक ब्याटिङको मद्दतले एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु जितका लागि ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)