युद्ध अन्त्यका लागि पुटिनसँग भेट्न जेलेन्स्की तयार, क्रेमलिनको निम्तो-‘मस्को आउनुस्’
ukeraa.com

११ घण्टा अघि
एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी-२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)